मंग्सिर १८, २०८२ मंगलबार

भारतीय दूतावासभित्र गोली चल्यो, सुरक्षाकर्मीको मृत्यु

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।
सोमबार त्यहाँ गोलि चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको बताउँदै थप पुष्टि हुन बाँकी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
उनले आफैंले गोलि हानेर आत्महत्या गरेको हुन सक्ने बताए पनि पुष्टि भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

सम्बन्धित खबर