जेठ १०, २०८२ बिहिबार

पहिरोको कारण अबरुद्ध बाटो ४ घण्टा लाएर हलेसी नगरले खुलायो

मध्यपहाडी लोकमार्गमा झरेको पहिरो

पहिरोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग चार घण्टापछि सुचारु भएको छ ।                                                         पहिरोको कारण खोटाङ काठमाडौं सडक खण्डमा  पर्ने  मध्यपहाडी लोकमार्ग  अवरुद्ध भएपछी  हलेसी तुवाचुङ नगरपालिकाकाे जेसिबीले पहिरो हटाएसँगै अवरुद्घ  सडक सन्चालन भएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले मदानी खबरलाई जानकारी दिनुभयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर