मंग्सिर १४, २०८० बिहिबार

ईजरायल बाट आएका बिद्यार्थिहरुलाई काठमाडौ बाट ३ जिल्ला पुर्‍याउने

 

इजरायलबाट आएका विद्यार्थीहरूलाई सरकारी पहलमै त्रिभुवन विमानस्थलबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा पुर्‍याइने भएको छ ।

उपत्यकाभित्र उनीहरूले चाहेको स्थानमा पुर्‍याउन सरकारले नेपाल प्रहरीका तीनवटा बसको व्यवस्था गरेको हो । ती बसहरूले उद्धारबाट आएका विद्यार्थीलाई उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा दिने छन् ।

उनीहरू बिहीबार राति २:३७ बजे त्रिभुवन विमानस्थलमा अवरतण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर