चैत्र २१, २०८२ शुक्रबार

खोटाङका दुई पत्रकारलाई राष्ट्रिय दलित पत्रकार संघको सम्मान

खोटाङ, १ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङ शाखाले दुई पत्रकारलाई सम्मान गरेको छ । दोश्रो जिल्ला अधिबेसन उद्घाटन–सत्रको अवसर पारेर संघले मंगलबार पत्रकार राजन ठटाल र कृष्णकला राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तन एवं दलित शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले पत्रकार ठटाललाई सम्मान गरेको हो ।
यस्तै, पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र महिला शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङका अध्यक्ष सविना अछामेले बताईन् ।
पत्रकारद्धयलाई प्रमुख अतिथिका रुपमा संघका प्रदेश उपाध्यक्ष गंगा बिश्वकर्मा, नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्री र वरिष्ठ पत्रकार कृष्ण आचार्यले नगद र सम्मान–पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर