भाद्र २७, २०८३ शुक्रबार

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण गरिएको हो ।
सन्जिब राई — दिल बहादुर राई/साखा माया राई अक्षय कोषमार्फत बिरामी, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोग वितरण गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरिएको उक्त अक्षय कोषबाट २०८२ साल पुस ३० गते विभिन्न व्यक्तिहरूलाई राहतस्वरूप सहयोग प्रदान गरिएको हो।

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

सहयोग वितरण कार्यक्रम संस्थाका संस्थापक श्री ललित राईको हातबाट सम्पन्न भएको थियो। आर्थिक अभावका कारण उपचार, शिक्षा तथा दैनिकी सञ्चालनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सहयोग गरिएको संस्थाले जनाएको छ।

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

सहयोग प्राप्त गर्नेहरू
बिरामी व्यक्तिहरू
अर्जुन राई — रु. २०,०००
जबिन राई — रु. ७,०००
ग्लोरिया राई — रु. २,०००
विपन्न व्यक्ति
रामशोभा राई — रु. ४,०००
जेहेन्दार तथा विपन्न विद्यार्थीहरू
प्रतीक्षा राई — रु. २,०००
दिपिका राई — रु. २,०००
यतिका राई — रु. २,०००
प्रान्जल राई — रु. २,०००
पासङ शेर्पा — रु. २,०००
युजन राई — रु. २,०००
यसैगरी, आकस्मिक अवस्थामा प्रयोग गर्नका लागि आपतकालीन कोषमा रु. ५,००० छुट्याइएको छ। कार्यक्रममार्फत कुल रु. ५०,००० रकम वितरण गरिएको  छ।

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

अक्षय कोषले विशेषगरी स्वास्थ्य समस्या, आर्थिक अभाव तथा शैक्षिक निरन्तरतामा अवरोध भोगिरहेका नागरिकहरूलाई लक्षित गर्दै सहयोग गर्दै आएको बताइएको छ। स्थानीय स्तरमै सहयोगको संस्कार विकास गर्ने तथा आवश्यकतामा परेकालाई समयमै राहत उपलब्ध गराउने उद्देश्यले कोष सञ्चालन गरिएको संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

उक्त सहयोग कार्यका लागि संस्थापक श्री ललित राईप्रति सर्सेपु समाजले हार्दिक आभार प्रकट गरेको छ। यस्ता मानवीय तथा सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास समाजले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर