असोज २८, २०८३ मंगलबार

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

खोटाङ,  अर्जेन्टिना फ्यान क्लब खोटाङले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै साउन २ गते दिउँसो १२ बजे दैवीथानमा वृहत् सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ।

विश्व फुटबलमा अनुशासन, एकता, समर्पण र उत्कृष्ट खेलका लागि परिचित अर्जेन्टिना टोलीबाट प्रेरित फ्यान क्लबले खेलप्रतिको प्रेमलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले अभियान आयोजना गरेको हो।

स्वच्छ वातावरण निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन हुने अभियानमा सम्पूर्ण अर्जेन्टिना समर्थक, खेलप्रेमी, स्थानीयवासी, युवा तथा सरोकारवालालाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरिएको छ।

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङका फ्यान सुरेस दाहालेले अभियानमा सबैलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै दैवीथानलाई स्वच्छ, सफा र सुन्दर बनाउन सामूहिक प्रयास आवश्यक रहेको जानकारी दिनुभयो।

क्लबले समाजसेवामार्फत खेल संस्कृतिको सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर