असोज २८, २०८३ मंगलबार

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट कार्यसम्पादन गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ।

दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ को वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना र हलेसी तुवाचुङ नगरपालिका–११ को बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति सम्मानित भएका हुन्। साथै, वित्तीय प्रशासन तथा व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै कार्यालयकी लेखापाल सविना मगर पनि सम्मानित भएकी छन्।

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण, किसानको सहभागिता, स्थानीय स्वामित्व तथा कृषि उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएकाले उपभोक्ता समितिहरूलाई सम्मान गरिएको कार्यालय प्रमुख डा. महेश यादवले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र डिभिजन प्रमुख डा. महेश यादवले सम्मानपत्र र खादा प्रदान गर्दै सम्मान गर्नुभएको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न कार्यक्रमहरूको समीक्षा पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर