भाद्र २८, २०८३ शनिबार

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

स्थानियको श्रमदान द्वारा सोलिङ

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ
खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा साकेला श्रम अभियान अन्तर्गत स्थानीयवासीले श्रमदानमार्फत सडक सोलिङ गरेका छन्।
कात्तिके पारुङ–मानेभञ्ज्याङ सडकखण्ड अन्तर्गत पारुङ क्षेत्रमा ४५ जना स्थानीयको सहभागितामा करिब २० मिटर सडक सोलिङ गरिएको हो। सडक निर्माणका लागि आवश्यक ढुंगा ओसार्न साकेला गाउँपालिकाले ट्र्याक्टर उपलब्ध गराएको थियो।

स्थानियको श्रमदान द्वारा  सोलिङ

स्थानिय द्वारा बाटो सोलिङ

पानी जम्ने समस्याका कारण उक्त स्थानमा मोटरसाइकल, सुमो, ट्र्याक्टरलगायत सवारीसाधन हिलोमा फस्ने गरेको स्थानीय बुद्धिबोल राईले जानकारी दिनुभयो।

स्थानियको श्रमदान द्वारा  सोलिङ

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले नागरिकहरू स्वस्फूर्त रूपमा विकासमा सहभागी भए समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभयो। उहाँका अनुसार साकेला श्रम अभियानअन्तर्गत सडक मर्मत, खानेपानी, सार्वजनिक संरचना तथा पर्यटकीय पूर्वाधार सुधारका कामलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर