बैसाख ९, २०८३ मंगलबार

चट्याङको कारण आगोलागी हुदा २ लाख ५० हजार बराबरको क्षती

खोटाङको रावाबेसी गा.पा. -२ खार्पामा चट्याङले हानेर लाइन सट भइ २ लाख ५० हजार बराबरको क्षती भएको छ । रावाबेसी गा.पा.-२ खार्पा निबासी धर्मशिला पोखरेलको मतानमा आज बिहान करिब ९:३० बजेको समयमा हावाहुरी सहित पानी पर्दा चट्याङले हानेर लाइन सट भइ मतान आगलागी हुदा मतान भित्र भएको लत्ताकपडा भाडाकुडा जलेर नस्ट भएको छ । प्रहरीको अनुसार पोखरेलको एउटा भुकम्पको घर भएको र त्यहि मतानको  माथिल्लो तलामा बस्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर