पुष २५, २०८२ बिहिबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

नेसनल केन्द्रीय कमाण्ड फोर्स

काठमाडौँ — नेकपा एमालेको भातृ संगठन नेशनल भोलिन्टियर फोर्स औपचारिक रूपमा गठन भएको छ। संगठनले अर्ध–सैन्य कार्य प्रणालीमार्फत टिम संरचना तयार गरेको छ।
उक्त टिमको कमान्डरमा पुष्पराज श्रेष्ठ छन् भने डिपुटी कमान्डरमा अमित पौडेल र बिनिता काफ्ले चयन भएका छन्।
केन्द्रीय हाई कमाण्ड सदस्यमाहरुमा बाबुराम ग्याबा तामाङ,सञ्जीव धिताल,जयराम डिमडुङ,बिदुर शर्मा,केशव रोक्का,लभ अधिकारी,दिपेश प्रसाईँ,सागर भट्ट,धनबहादुर कुवर,विनोद संसार राई,ईश्वर श्रेष्ठ लगायत छन्।
त्यसैगरी खोटाङ जिल्ला भूगोलबाट दिलचक्र राई केन्द्रीय सदस्यमा चयन भएका छन्।
संगठनले पार्टी नेतृत्व र कार्यकर्तामाथि हुने ‘योजना बद्ध घेराबन्दी तथा आक्रमण’ विरुद्ध प्रतिकार गर्ने उद्देश्य राखिएको बताइएको छ। केन्द्रीय हाई कमान्ड सदस्य विनोद संसार राईका अनुसार, आवश्यक परे पार्टीविरुद्ध हुने कुनै पनि परिस्थितिमा प्रतिकारात्मक भूमिका खेल्ने रणनीति संगठनले अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सम्बन्धित खबर