भाद्र २७, २०८३ शुक्रबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

नेसनल केन्द्रीय कमाण्ड फोर्स

काठमाडौँ — नेकपा एमालेको भातृ संगठन नेशनल भोलिन्टियर फोर्स औपचारिक रूपमा गठन भएको छ। संगठनले अर्ध–सैन्य कार्य प्रणालीमार्फत टिम संरचना तयार गरेको छ।
उक्त टिमको कमान्डरमा पुष्पराज श्रेष्ठ छन् भने डिपुटी कमान्डरमा अमित पौडेल र बिनिता काफ्ले चयन भएका छन्।
केन्द्रीय हाई कमाण्ड सदस्यमाहरुमा बाबुराम ग्याबा तामाङ,सञ्जीव धिताल,जयराम डिमडुङ,बिदुर शर्मा,केशव रोक्का,लभ अधिकारी,दिपेश प्रसाईँ,सागर भट्ट,धनबहादुर कुवर,विनोद संसार राई,ईश्वर श्रेष्ठ लगायत छन्।
त्यसैगरी खोटाङ जिल्ला भूगोलबाट दिलचक्र राई केन्द्रीय सदस्यमा चयन भएका छन्।
संगठनले पार्टी नेतृत्व र कार्यकर्तामाथि हुने ‘योजना बद्ध घेराबन्दी तथा आक्रमण’ विरुद्ध प्रतिकार गर्ने उद्देश्य राखिएको बताइएको छ। केन्द्रीय हाई कमान्ड सदस्य विनोद संसार राईका अनुसार, आवश्यक परे पार्टीविरुद्ध हुने कुनै पनि परिस्थितिमा प्रतिकारात्मक भूमिका खेल्ने रणनीति संगठनले अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर