असोज १०, २०८३ शुक्रबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

हलेसी तुवाचुङ, खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङ र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा स्थानीय तहमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

हलेसीमा शान्ती सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

असोज ९ गते आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय  जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, महिला समूह, शिक्षक, विद्यार्थी र सरोकारवालाको सक्रिय सहभागिता थियो।


कार्यक्रममा अपराध नियन्त्रणका उपाय, नागरिकको भूमिकाबारे जानकारी आदान–प्रदान गर्दै स्थानीय सेवाको प्रभावकारी प्रवाहबारे छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नगरप्रमुख बिमला राईले गर्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आथित्यता र उपप्रमुख रमेश राउत,जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी नगर कार्यपालिकाका सदस्य हरुको विशेष आतिथ्यता  रहेको थियो ।

हलेसीमा शान्ती सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

हलेसीमा शान्ती सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख बुढाथोकीले  शान्ति सुरक्षा नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धित प्रस्तुतिहरू राखेका थिए।

हलेसीमा शान्ती सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

सहभागीहरूले शान्ति–सुरक्षा कायम राख्न समुदाय र राज्य निकायबीचको सहकार्य अनिवार्य रहेको निष्कर्ष निकालेको नगर प्रमुख बिमला राईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर