असार ७, २०८२ शुक्रबार

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु

काठमाण्डौः सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,उच्च स्तरीय राजनितीक सयन्त्रका संयोजक रामचन्द्र पौडेल र नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का लगायतको उपस्थिति रहेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर