पुष २८, २०८२ आइतबार

अनेरास्ववियू क्रान्तिकारी खोटाङको एम सी सी सडक जनमत संग्रह कार्यक्रम

पछील्लो समय एम सी सी टेबल भै सक्दा पनी बीभीन्न दल र तीनका भातृ संगठनहरुले भने बीरोधका कार्यक्रम गर्दै आईरहेको छ । त्यसो त केन्द्रीय तहका नेताहरुले एम सी सी सम्बन्धमा प्रक्रियाबाट टुङगीन्छ भन्ने धारणा आई सक्दापनी तीनका कार्यकर्ताहरु सडकमा फरक फरक कार्यक्रमको आयोजना गर्दै हीडेका छन् । पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षले सन्चार माध्यममा एम सी सी सम्बन्धमा प्रक्रियाबाट टुङगीन्छ भन्ने धारण राखी सकेका छन् । यता नेकपा माओवादी केन्द्रको भात्री संगठन अनेरास्वबीयु क्रान्तीकारी खोटाङले भने दीक्तेल बजारको त्रीवेणी चोकमा एम सी सी सडक जनमत संग्रह कार्यक्रम गरेको छ । मतपेटीका नै खडा गरेर सडक जनमत संग्रह नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।
मतपत्रमा यथा स्थीतीमा एम सी सी पारीत गर्ने की नगर्ने दुई ओटा बीषय मा मत हाल्ने अप्सन राखेकोे थीयो । जम्मा दुई सय सात मत खसेको मत मध्ये एक सय ९२ मत एम सीसी पारीत नगर्नेको पक्षमा खसेको छ । त्यस्तै एम सीसी पारीत गर्नेको पक्षमा १४ मत खसेको छ । भने एक मत बदर भएको अनेरास्ववियू क्रान्तिकारी खोटाङका नेता पारश विराटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर