पुष २९, २०८२ सोमबार

दिप्रुङ चुईचुम्मा गा.पा द्वारा बिध्यालयलाई १ महिना चाडपर्व बिदा दिने निर्णय

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्तिका ३ गते देखि मंसिर ३ गतेसम्मका लागी  बिद्यालय एक महिना चाडपर्व बिदा गर्ने भएको छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्तिका ३ गते देखि मंसिर ३ गतेसम्म बिद्यालय एक महिना चाडपर्व बिदा गर्ने भएको छ।दशै, तिहार र छट पर्व गरि दशै देखि छटसम्म बिदा दिने भएको हो।यस  अघि दशैँमा  १५ दिन, तिहारमा  ६ दिन र छट पर्वलाई १ दिन गरि छुट्टा छुट्टै बिदा दिईदै आइएको थियो। अहिले भने दशै अघिको ५ दिन कटौती गरि दशैपछी थप गरिएको र अपुग ८ दिन हिउदे बिदाबाट कट्टा हुने गरि १३ दिन बिदा थप गरि दशैं देखि छट सम्म बिदा गर्ने गाउँपालिकाले निर्णय गरेको पालिका अध्यक्ष लोकेन्द्र राईले मदानी खबरलाई बताउनु भयो ।

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञपति यसप्रकार छ

एक महिना चाडपर्व दिने निर्णय गरिएको विज्ञप्ति यसप्रकार छ ।

यस अघिको चाडपर्व बिदा अब्यबहारिक भएको भन्दै दशैँ – तिहारमा छोटो  समय बिध्यालय खुल्दा स्थानीय शिक्षक, बिध्यार्थीको ध्यान चाडपर्व तिरै जाने र टाढाका शिक्षक, कर्मचारीहरुले बिदा लिदा बिध्यालहरुमा शिक्षक, बिध्यार्थीको न्यून उपस्थिति भइ पठपाठन  प्रभावित हुने भएकाले एकमुष्ट बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राइले बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर