साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ
साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा साकेला श्रम अभियान अन्तर्गत स्थानीयवासीले श्रमदानमार्फत सडक सोलिङ गरेका छन्। कात्तिके पारुङ–मानेभञ्ज्याङ सडकखण्ड अन्तर्गत पारुङ क्षेत्रमा ४५ जना स्थानीयको सहभागितामा करिब.......
