असोज १२, २०८३ आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

खोटाङ जिल्लाको दिल्तेल रुपाकोट मझुवागढि नगरपालिका २ सोल्मा समाजिक गुठिले सस्कार सस्कृती संरक्षण गर्न सहयोगार्थ तिहार विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपालिहरुको चाड मध्येको दोस्रो चाडको रुपमा मानिने तिहार विशेष अवसर पारेर शुभकामना आदन प्रदान तथा बृहत् स्टेज साङ्गितिक कार्यक्रम मोडल तथा डान्सर ससिकला राई , गायक धनिराम नछुङ , लोक गायक हर्कगदाल पावर मुभ डान्स सेन्टरका उत्साह राई,अन्योल राई , विशाल तामाङ लगाएत सस्थाका कलाकार र स्थानियहरुको प्रतुति सस्थाको आफ्नै भवनको प्राङ्गणमा कार्तिक २६ गत्तेका दिन गर्ने भएको सस्थाका अध्यक्ष अम्बर बहादुर श्रेष्ठले मदानी खबरलाई जानकारी दिनु भयो ।
२०६९ सालमा अम्मर बहादुर श्रेष्ठको नेतृत्वमा स्थापना भएको यश सस्थाले देउसी भैलो र विविध कार्यक्रम मार्फत उठेको रकम कोषमा जम्मा गरि वडा भित्र विपतमा परेका हरुलाई सहयोग गर्नुका साथै खेलकुद तथा सास्कृतिक पहिचान जगेर्ना गर्न सहयोग गर्दै आएको छ । यश सस्थाले स्थानिय लाखे नाच साकेला नाच, र सङिनी नाचलाई समेत संरक्षण तथा प्रवद्द्न गर्दै आई रहेको छ ।
बर्सेनि विविध सामाजिक गतिविधिमा रहेको सस्थाले बिगत बर्षहरुमा पनि कार्यक्रम गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर