असार २८, २०८२ शुक्रबार

ओ लुङ्गा सेवारो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक

राजकुमार राईको शब्दमा गायक  राई ईज किङ राजेश पायल राई र गायिका रश्मि राईको आवाजमा रहेको गीत “ओ लुङ्गा सेवारो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।


गीत ओ लुङाको  संगीत संयोजन अनिल कोयी राई र एरेन्ज कृष्ण भक्त राईले गरेका छन्। गीतको भिडियो निर्देशन जोन राई ले गरेका हुन्।
म्युजिक भिडियोमा मुख्य भुमिकामा  सुनिता वाईबा  र मोडल सुरज लामाले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन ले गरेका हुन् भने भिडियोको सम्पादन  देभ दोर्जेले गरेका छन्।

राजकुमार राईको एकल शब्द तथा गायक राजेशपायल राई र गायिका रश्मि राईको सामुहिक  स्वर रहेको छ।  खोटाङको जन्तेढुङ्गा गाउँपालिका ४ मा  जन्म भई बिगत ५ बर्ष अघि बाट साङितिक यात्रा थाल्नु भएको गायिका रश्मि राईले ” भञ्ज्याङ् खर्क , सायद मैले” लगाएत एकल तथा सामुहिक गरि करिब ४ दर्जन बढी गितहरुमा स्वर भरी सकेकि छिन । यश गित लाई “म्युजिक चोक नेपाल” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोको लिन्क तल छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर