बैसाख ५, २०८२ बिहिबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

Oplus_0

खोटाङकी  गायिका अर्जुना राईको “टारी खेत” बोलको नयाँ गीत तथा म्युजिक भिडियो  सार्वजनिक भएको छ । रोपाइँसँग सम्बन्धित गीतको भिडियो खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा छायांकन गरिएको हो ।

गाउँघरमा हुने धान रोपाइँसँगै युवा युवतीबीचको प्रेम कहानी लाई गीतमा समेटेर र भिडियोमा देखाईएको   छ । गीतमा शब्द ,संगित स्वर  अर्जुना राईकै रहेको छ । आफु कक्षा बाल्यकाल रहदै  कक्षा ८ मा अध्ययन गर्दै गर्दा रचना गरिएको “टारी खेत” गीत लामो समय पछि रेकर्ड गरेर अहिले  आफ्नै गाउँमा छायांकन गरिएको गायिका राईले बताईन  ।

सोमबार अर्जुना राई अफिसियल नामक युटुव च्यानलबाट सार्वजनीक गरिएको “टारी खेत” गीतको एरेन्ज सागर संसार राईको रहेको छ । भिडियोमा मोडल आशिस लिम्बुसँगै गायिका  अर्जुना र सञ्जु बान्तावा लगायतको अभिनय देख्न सकिन्छ । अर्जुनाले नै निर्देशन गरेको भिडियो विशाल राईले छायांकन गरेका हुन् ।

हाल सम्म गायीका अर्जुनाको करिब दर्जन बढि गीतहरु बजारमा आईसकेका छन् ।

भिडियो हेर्न तला थिच्नुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर