बैसाख २२, २०८१ शनिबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

खोटाङ जिल्लाको दिल्तेल रुपाकोट मझुवागढि नगरपालिका २ सोल्मा समाजिक गुठिले सस्कार सस्कृती संरक्षण गर्न सहयोगार्थ तिहार विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपालिहरुको चाड मध्येको दोस्रो चाडको रुपमा मानिने तिहार विशेष अवसर पारेर शुभकामना आदन प्रदान तथा बृहत् स्टेज साङ्गितिक कार्यक्रम मोडल तथा डान्सर ससिकला राई , गायक धनिराम नछुङ , लोक गायक हर्कगदाल पावर मुभ डान्स सेन्टरका उत्साह राई,अन्योल राई , विशाल तामाङ लगाएत सस्थाका कलाकार र स्थानियहरुको प्रतुति सस्थाको आफ्नै भवनको प्राङ्गणमा कार्तिक २६ गत्तेका दिन गर्ने भएको सस्थाका अध्यक्ष अम्बर बहादुर श्रेष्ठले मदानी खबरलाई जानकारी दिनु भयो ।
२०६९ सालमा अम्मर बहादुर श्रेष्ठको नेतृत्वमा स्थापना भएको यश सस्थाले देउसी भैलो र विविध कार्यक्रम मार्फत उठेको रकम कोषमा जम्मा गरि वडा भित्र विपतमा परेका हरुलाई सहयोग गर्नुका साथै खेलकुद तथा सास्कृतिक पहिचान जगेर्ना गर्न सहयोग गर्दै आएको छ । यश सस्थाले स्थानिय लाखे नाच साकेला नाच, र सङिनी नाचलाई समेत संरक्षण तथा प्रवद्द्न गर्दै आई रहेको छ ।
बर्सेनि विविध सामाजिक गतिविधिमा रहेको सस्थाले बिगत बर्षहरुमा पनि कार्यक्रम गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

ओ लुङ्गा सेवारो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक

  २०८० फागुण २१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को क्यानभासमा रंग लगाएर उद्घाटन

  २०८० फागुण ५, शनिबार

खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

  २०८० माघ ५, शुक्रबार

माघी मनाउदा भिड अनियंत्रित “८ जना सख्त घाईते

  २०८० माघ १, सोमबार

दिप्रुङमा मगर युवा संघको आयोजनामा माघी पर्व भब्य रुपले मनाईदै

  २०८० पुष २९, आइतबार

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

सम्बन्धित खबर