भाद्र ३१, २०८३ मंगलबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

Oplus_0

खोटाङकी  गायिका अर्जुना राईको “टारी खेत” बोलको नयाँ गीत तथा म्युजिक भिडियो  सार्वजनिक भएको छ । रोपाइँसँग सम्बन्धित गीतको भिडियो खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा छायांकन गरिएको हो ।

गाउँघरमा हुने धान रोपाइँसँगै युवा युवतीबीचको प्रेम कहानी लाई गीतमा समेटेर र भिडियोमा देखाईएको   छ । गीतमा शब्द ,संगित स्वर  अर्जुना राईकै रहेको छ । आफु कक्षा बाल्यकाल रहदै  कक्षा ८ मा अध्ययन गर्दै गर्दा रचना गरिएको “टारी खेत” गीत लामो समय पछि रेकर्ड गरेर अहिले  आफ्नै गाउँमा छायांकन गरिएको गायिका राईले बताईन  ।

सोमबार अर्जुना राई अफिसियल नामक युटुव च्यानलबाट सार्वजनीक गरिएको “टारी खेत” गीतको एरेन्ज सागर संसार राईको रहेको छ । भिडियोमा मोडल आशिस लिम्बुसँगै गायिका  अर्जुना र सञ्जु बान्तावा लगायतको अभिनय देख्न सकिन्छ । अर्जुनाले नै निर्देशन गरेको भिडियो विशाल राईले छायांकन गरेका हुन् ।

हाल सम्म गायीका अर्जुनाको करिब दर्जन बढि गीतहरु बजारमा आईसकेका छन् ।

भिडियो हेर्न तला थिच्नुहोस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर