बैसाख २१, २०८३ आइतबार

नेपालीलाई ल्याउन परराष्ट्रमन्त्री इजरायल जादै

परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।
“नेपाल आउन चाहने नेपालीहरूलाई लिनका लागि नेपाल एयरलाइन्सबाट परराष्ट्रमन्त्री स्वयम् त्यस जाहजमा चढेर जाने र नेपालीहरूलाई लिएर आउने निर्णय भएको छ,” बैठकपछि कानुनमन्त्री धनराज गुरुङले सञ्चारकर्मीसँग भने l
त्यस्तै, छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भएको उनले बताए ।
त्यसअघि परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर