असोज ९, २०८३ बिहिबार

खोटाङको ऐसेलुखर्कमा लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण

खोटाङ/खोटाङको ऐसेलुखर्क गाउपालिका ३ ऐसेलुखर्क बजारमा लाखेको मूर्ति अनावरण गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि  गिरेन्द्रबहादुर राईले नेवार सामाजिक गुठीको आयोजनामा औपचारिक रुपमा  लाखेको मूर्ति अनावरण गरेका हुन् ।

लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण                                                 नेवार समुदायको साँस्कृतिक पहिचान बोकेको लाखेको १० फिट अग्लो मूर्ति २ बर्ष लगाएर खोटाङमै पहिलोपटक निर्माण गरिएको हो । उक्त मूर्ति निर्माण गर्न ऐसेलुखर्क गाउँपालिकाको १६  लाखमा  निर्माण गरिएको ऐसेलुखर्क गाउँपालिका ३ का वडाध्यक्ष तथा पालिका प्रबक्ता टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

लाखेको मुर्ती अनावरण कार्यक्रम
नेवार समुदायको बाहुल्यता रहेको ऐसेलुखर्क बजारमा लाखेको मुर्ती बने पछि स्थानियले खुसी व्यक्त गरेका छ्न् । सबै जात जाती भाषा, धर्म संस्कार संस्कृतिको सम्मान र जगेर्ना गर्दै सास्कृतिक कुरासंगै पर्यटनलाई जोडदिने योजना रहेको गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनु भयो ।


लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । लाखे नाच कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच  नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ ।

अनावरण पछि सामुहिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर