बैसाख ६, २०८३ शनिबार

जन्मदिनमा बिरामिलाई फलफुल दिने जिल्ला खेलकुद बिकास का अध्यक्ष राई

खोटाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ( महेस)ले आफ्नो जन्मदिन बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन ।
भाद्र १४,खोटाङ । जिल्ला खेलकुद बिकास समिति,खोटाङका अध्यक्ष महेश राईले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत
महेश राईले आफ्नो जन्मदिन बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएबिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन् । अस्पतालमा उपचाररत १६ जना बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर राईले जन्मदिन मनाएका हुन् ।

प्रायजसो मानिसहरुले आफ्नो जन्मदिन होटल वा अन्य ठाउँमा बढी फजुल खर्च गरेर मनाउने प्रचलन समाजमा बढ्दै गएको बेलामा राईले शुक्रबार जिल्ला अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।

आफ्नो जन्मदिन समान्य खर्चमा बिरामीहरुको सेवा गरेर मनाउँदा आफुलाई निकै खुसी प्राप्त भएको राईले जानकारी दिनुभएको छ ।आगामी दिनहरुमा पनि समाजलाई योगदान हुने हिसावले रचनात्मक काम गरेर  आफ्नो जन्मदिन मनाउँने राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर