बैसाख १७, २०८३ बुधबार

केपिलासगढी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

Oplus_131072

खोटाङको केपिलासगढी गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । आईतबार गाउँपालिकाको अध्यक्ष समीर राईको सभाध्यक्षमा १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अनुसार गाउँसभामा चालू आर्थिक बर्ष २०८१÷०८२ को माघ मसान्त सम्ममा सञ्चालित योजनाहरु तथा खर्चको समीक्षा गरेको जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म चालु तर्फ ३९% र पुँजीगत तर्फ २३% रकम खर्च गरेको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर