भाद्र २८, २०८३ शनिबार

सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान दिक्तेलतर्फ आउदै गरेको सुमो र विपरीत दिशाबाट जादै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बा ९३ प १९१३ नम्बरको मोटरसाइकल चालक पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी गम्भीर घाइते भएका छन्।

 

सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना

घाइते दुईजनालाई उपचारका लागि दिक्तेल पठाईएको घटनास्थलमा रहेका पत्रकार मनोज आचार्यले जानकारी दिए। उनीहरु पाथेकाबाट अखौलेको बिजुलेमा जन्ती हिडेका हुन्।

दुर्घटनामा परेको ना १ ज ६२१९ नम्बरको सुमोको अघिल्लो भागमा क्षति भएको छ। सुमोमा चालकसहित ४ जना सवार थिए। उनीहरुलाई केही नभएको जनाईएको छ।

मोटरसाइकल गलत दिशामा गएकाले दुर्घटना भएको प्रारमभिक अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर