भाद्र २९, २०८३ आइतबार

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर-७, माक्पाको मटेउली- बेप्ला सडक खण्ड ( करिब ३,२०० मिटर) ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण कार्य सम्पन्न भएको अवसरमा मटेउली-बेप्ला सडक उपभोक्ताहरुको तर्फबाट आयोजित सडक समुद्घाटन तथा ऐसेलुखर्क गाउँपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

९४ वर्षिय जेष्ठ व्यक्तित्व श्रीझमक राई ज्यूको अध्यक्षता, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष श्री गीरेन्द्र बहादुर राई ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारी ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री रेख बहादुर थापा ज्यूको विशेष आतिथ्यता तथा वडा नम्बर-३ का वडा अध्यक्ष टेकेन्द्र राजभण्डारी, वडा नम्बर-५ का वडा अध्यक्ष टङ्कराम राई, वडा नम्बर-७ का वडा अध्यक्ष अरुण राई, कार्यपालिका सदस्य,वडा सदस्य ज्यूहरु तथा विभिन्न अग्रज व्यक्तित्वहरुको उपस्थितिमा सडक उद्घाटन भएसगै उक्त सडकखण्ड सुचारु भएको गाउँपालिकाका प्रबक्ता टेकेन्द्र राजभण्डारीले मदानी खबरलाई जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर