कार्तिक २६, २०८२ सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

काठमाडौं /बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिव पदका लागि काेपिला राईले उम्मेदवारी घोषणा गरेकी छन्।

बानेश्वर क्याम्पसमा विद्यार्थी हकहितका मुद्दाहरू उठाउँदै आएकी राईले समावेशीता, शैक्षिक सुधार, र विद्यार्थी कल्याणका विषयमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उम्मेदवारी घोषणासँगै उनले क्याम्पसमा प्रशासनिक पारदर्शिता, छात्रवृत्ति पहुँच, तथा शिक्षण-सीप अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेकी छन्।

साथै, विद्यार्थीहरूका आवाज बुलन्द गर्दै प्रभावकारी नेतृत्व दिने उनको लक्ष्य रहेको छ।
स्ववियु निर्वाचनमा राईको उम्मेदवारीले विद्यार्थीहरूमा उत्साह थपेको छ। राईं अहिले स्नातकोत्तर अध्ययन गरि रहेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार

सम्बन्धित खबर