बैसाख १७, २०८३ बुधबार

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

पवन राई /नेपाल नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस २०८१ मनाएको छ ।

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

दिवसको अबसरमा आफुले जिल्लाभर आँखा सम्बन्धी गरिएका कार्य र भाबी योजना हरु समेत पस्किएको छ । दृस्टी गुमाएर अन्धकारमा बाचिरहेका खोटाङका बाल बालिका देखि वृद्ध अवस्थामा भएका ब्यक्ति हरुलाई विभिन्न ठाउमा आँखा शिविर सन्चालन गरि सन्सार देखाई दिने काम गर्दै आएको नेपाल नेत्रज्योति संघ खोटाङका अध्यक्ष ईन्द्र कसजुले बताउनु भयो ।

यश सस्थाले हाल सम्म जिल्लाका १० वटै स्थानिय तहमा ३० हजार भन्दा माथी लाई सेवा दिएको ४ हजार जनालाई आँखा शल्यक्रिया गरिदिएको अध्यक्ष ईन्द्र कसजुले मदानी खबरलाई बताउनु भयो ।


नेपाल नेत्रज्योति संघले नेपाल अधिराज्यभर ३२ लाख बढिको आँखा परिक्षण गरेको छ । जस मध्ये हाल सम्म २ लाख ५८ हजारको आखाको सल्यक्रिया गरेको छ । दिवसको अवसरमा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर