असोज ९, २०८३ बिहिबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

Oplus_131072

खोटाङको बराहपोखरी गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाई गरेको छ।

गाउँपालिकाको प्राङगणमा बिहीबार आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई गरेको छ ।
सार्वजनिक सुनुवाईमा २६ जना नागरिकले गाउँपालिकाको सेवा प्रवाहका विषयमा सीधा प्रश्न गरेका थियो ।
प्रश्नहरुको गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, प्रमुख प्रशासकीय अधिकृत दिल कुमार अधिकारी, लेखा अधिकृत छत्र बहादुर बानियाँ, शिक्षा अधिकृत विज्ञान राउत, सम्बन्धित वडाका वडाध्यक्षहरुले जवाफ दिएका थिए।
रोदिक मिडिया नेटवर्क प्रालिको सहजीकरण र गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा लेखा अधिकृत बानियाँले चालू आर्थिक वर्षको कूल बजेट ३२ करोड ९२ लाख ३५ हजार मध्ये ५८.५७ प्रतिशत खर्च भएको बताए। जसमा चालूतर्फ ६३.६४ प्रतिशत र पूजीगततर्फ ४७.९४ प्रतिशत खर्च भएको छ।
गाउँपालिकाको ६ वडामा उपभोक्ता समितिमार्फत ६७ वटा योजना सम्झौता भएकामा ४१ वटा योजना सम्पन्न भएको छ। २६ वटा योजना सम्पन्न हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर