बैसाख ३१, २०८३ बुधबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले खोटाङ र सोलुखुम्बु जिल्लाको इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीलाई दिएको छ। अनेरास्ववियु केन्द्रीय सचिवालयका अनुसार हालै सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उपरकोटीलाई दुवै जिल्लाको समन्वयको जिम्मेवारी दिइएको हो।

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

खोटाङ जिल्लाको अध्यक्षको रूपमा समेत काम गरिसकेका उपरकोटीलाई पूर्वी हिमाली जिल्ला सोलुखुम्बु र पहाडी जिल्ला खोटाङको नेतृत्वको जिम्मा दिइएको हो।

त्यस्तै, खोटाङ जिल्लाको संयोजकमा सुशीला तिमिल्सिना चयन भएकी छन्। अभिषेक घिमिरे र ईश्वर आचार्य सह–संयोजकको जिम्मेवारीमा तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

  २०८३ बैसाख २८, आइतबार
रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

  २०८३ बैसाख २५, बिहिबार

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार

सम्बन्धित खबर