बैसाख ३१, २०८३ बुधबार

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता पाएको हो ।
खोटाङ सेवा समाजको नवगठित कार्यसमितिले पूर्णता पाएको छ। सम्पन्न भेलाबाट नवल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता              कार्यसमितिको उपाध्यक्षमा जगतप्रसाद घिमिरे, मातृका प्रसाद निरौला, कल्पना राई र दुर्गा पोखरेल चयन भएका छन्। महासचिवमा राजु एन. राई, उप–महासचिवमा कर्णराज कटुवाल र सचिवमा नवराज रोक्का रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी प्रकाश पुरीले पाएका छन्।

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

समितिका सदस्यहरूमा गणेश थापा, लोकबहादुर खत्री, विषा गुरुङ, ज्ञानमाया परियार, मिसन राई, प्रकाश लुइँटेल, सन्तोष राई, गुणराज राजभण्डारी, रामकुमार पुरी, कोपिला राई, दयाराम राई र गणेश बिष्ट रहेको उपमहासचिव कर्णराज कटुवालले जानकारी दिनु भयो ।उहाका अनुसार निर्वाचन प्रक्रियामा प्रमुख निर्वाचन अधिकृतको भूमिका डा. विष्णु राईले निर्वाह गरेका थिए भने निर्वाचन अधिकृतमा बाबुराम न्यौपाने र देवराज कटुवाल रहेका थिए।

 

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता                         “जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने उपमहासचिव कटुवालले मदानी खबरलाई बताउनु भयो । यश अघि सामाजिक कृयासिलतामा रहेका उपमहासचिव कटुवालले आर्थिक अभावमा उपचार नपाएका आफ्नो जिल्लावासी र बिपतमा परेकाहरुका लागि साथ दिदै आईरहनु भएको थियो  ।                                                                      सस्थामा आवद्ध अधिकाङ्स सदस्यहरु अहिले पनि सामाजिक कार्यमा सक्रियता रहदै आएकाहरु रहेको उप महासचिव कर्णराज कटुवालले बताउनु भयो ।यसैक्रममा समाजले माघ १५ गते देशभक्तिपूर्ण चलचित्र “काँडेतार” को च्यारिटी शो सफलतापूर्वक आयोजना गरिसकेको छ।

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको उप महासचिव कर्णराज कटुवाल

उक्त कार्यक्रमबाट टिकट बिक्रीमार्फत संकलित सम्पूर्ण रकम खोटाङ सेवा समाजको कोष स्थापना गर्न प्रयोग गरिने जनाइएको छ। अध्यक्ष नवल खड्काका अनुसार च्यारिटी शोबाट करिब चार लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

  २०८३ बैसाख २८, आइतबार
रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

  २०८३ बैसाख २५, बिहिबार

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार

सम्बन्धित खबर