भाद्र २८, २०८३ शनिबार

माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिगको अध्यक्षमा भुपेन्द्र राई

माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिगको अध्यक्षमा भुपेन्द्र राई
माओबादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग दीक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा भुपेन्द्र राई चयन भएका छन । खोटाङ जिल्लाको दिक्तेल बजार स्थीत जिल्ला समन्वयको हलमा आयोजित योङ कम्युनिष्ट लिग दीक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको प्रथम नगर सम्मेलनबाट राईको अध्यक्षतामा ६७ सदस्य कमिटी सर्बसम्वत चयन भएको हो ।


सम्मेलनले भलाकाजि विश्वकर्मा ,युवराज श्रेष्ठ र मनिका परीयार निर्वीरोध उपाध्यक्ष चयन भएका छन् । सचिवमा लेख बहादुर रम्तेल ,सहसचिवहरुमा एकराज श्रेष्ठ,भवप्रसाद,आचार्य रविन चाम्लिङ,रुपक परियार,भीम श्रेष्ठ र कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् । दुई महिला सहसचिव भने मनोनयन गर्न बाकी रहेको योङ कम्युनिष्ट लिग जिल्ला समन्वय समीतीका अध्यक्ष शरद राईले बताए । सम्मेलनले इन्चार्जमा धनन्जय राई , सहइन्चार्जहरुमा बबिहाङ राई र राम कुमार राई चयन गरेको छ ।


आफुहरुको मातृ पार्टीले बाध्यत्मक परीस्थीतीमा एम सी सी संकल्प प्रस्ताबका साथ पास गरेकोमा उपलब्धीको रुपमा लीएकोले संकल्प प्रस्ताबलाई कार्यन्वयन गराउन आम नेतृत्वलाई संगठनले दबाब दीने ेङ कम्युनिष्ट लिग जिल्ला समन्वय समीतीका अध्यक्ष शरद राईले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर