पुष १४, २०८२ आइतबार

खोटाङमा नेकपा एमालेले वडाका उम्मेदवार सर्वसम्बत छान्यो

एमालेले खोटाङमा सर्वसम्बत उमेद्धारी छनोट गर्दै

एमालेले खोटाङमा सर्वसम्बत उमेद्धारी छनोट गर्दै

१० बैशाख, खोटाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ७ मा  नेकपा एमालेले वडाका उम्मेदवार सर्वसम्बत रुपमा छानेका छन् ।

नेकपा एमालेको तर्फबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा मनोज राई, दलित महिला सदस्य दिल कुमारी सार्की , महिला सदस्य बबिता निरौला
(बुढाथोकी) अन्य दुई सदस्य प्रभाकर राई र सन्तोष थापा सर्वसम्बत उम्मेदवार चयन भएको नेकपा एमाले जिल्ला कमीटि सचिवालय सदस्य दिल चक्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

सम्बन्धित खबर