माघ १८, २०८२ शुक्रबार

एमाले र काग्रेंस तर्फ देखि श्रीमान, श्रीमती बिजय

दोधारा चाँदनी– ७ को वडा सदस्यको पदमा एक जोडी श्रीमान, श्रीमती बिजय भएका छन् । दोधारा चाँदनी नगरपािलका वडा नं. ७ मा नेकपा एमालेको तर्फ देखि वडा सदस्य पदमा उम्मेदवारी पाएका संदिप उपाध्याय र नेपाली काग्रेंसकाका तर्फ देखि उम्मेदवारी पाएका उनका धमीपत्नी कमला उपाध्याय् बिजय भएका हुन् । संदिप उपाध्यायले ७ सय ५५ मत पाएर वडा सदस्यमा बिजय भएका छन् भने उनका धर्मपत्नी कमला उपाध्यायको ७ सय ९२ मत लिएर बिजय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर