बैसाख ६, २०८३ शनिबार

वैवाहिक क’रणीको आरोपमा एक पत्रकार प’क्राउ

सोलुखुम्बुमा वैवाहिक क’रणीको आरोपमा एक पत्रकार प’क्राउ परेका छन्

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २६ बर्षीय अनुज खड्का भनिने विजयराज छिनाल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको  छ ।
उनले पटक पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनिल जंग शाहले जानकारी दिए । गत शुक्रबार सदरमुकाम सल्लेरीबाट प’क्राउ परेका छिनाललाई आज जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अ’नुसन्धान सुरु गरेको प्र’हरीले जनाएको छ ।

तर आरोपितले झुटो आ’रोपमा फसाउन खोजिएको दाबी गरेका छन् । उनी केहि बर्षदेखि यता  सोलुखुम्बुबाट सञ्चारकर्मिको रुपमा सक्रिय रहेका थिए । उनी क्रियशन नेपालका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर