बैसाख १८, २०८३ बिहिबार

हलेसि मन्दिरको ६ दिनको भेटी सार्वजनिक

खोटाङ पुर्वको प्रसिद्ध त्री धार्मिक स्थलको रुपमा रहेको हलेसी धाममा मिती २०७९/०३/११गतेदेखि ३/१७ गतेसम्मको भेटी सार्वजनिक गरिएको छ ।
हिन्दु किरात बाैद्द धर्म गरि त्री धार्मिक स्थलको रुपमा परिचित खोटाङको हलेसी मन्दिरमा आउने भक्त्तालु तथा दर्शनार्थीहरुले चढाएको ६ दिनको

    खोटाङ हलेसी बिज्ञप्ति

भेटी सङ्कलन गरि हलेसी सुचना केन्द्रले सार्बजनिक गरेको हो ।                                                                                             हलेसी सुचना केन्द्रका प्रमुख सयन्द्र राईले बिज्ञप्ति सार्वजनिक गर्दै स्वदेशी तथा बिदेसी श्रद्धालु भक्तजन र दर्शनार्थी हरुबाट चढाईएको भेटी तथा सुन ,चादी सार्वजनिक गरेका हुन । बिज्ञप्तिमा २०७९/०३/११ गतेदेखि ३/१७ गतेसम्मको भेटी रु ४० हजार ६५ रुपैयाँ ,चादी १ तोला सुन ०.०५५ तोला रहेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर