बैसाख १२, २०८३ शुक्रबार

पहिरोको कारण अबरुद्ध बाटो ४ घण्टा लाएर हलेसी नगरले खुलायो

मध्यपहाडी लोकमार्गमा झरेको पहिरो

पहिरोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग चार घण्टापछि सुचारु भएको छ ।                                                         पहिरोको कारण खोटाङ काठमाडौं सडक खण्डमा  पर्ने  मध्यपहाडी लोकमार्ग  अवरुद्ध भएपछी  हलेसी तुवाचुङ नगरपालिकाकाे जेसिबीले पहिरो हटाएसँगै अवरुद्घ  सडक सन्चालन भएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले मदानी खबरलाई जानकारी दिनुभयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर