भाद्र २७, २०८३ शुक्रबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

Oplus_131072

आखाँको  चिकित्सक तथा प्राविधिक टोलीलाई गाउँपालिका द्वारा गाउँपालिका अध्यक्ष समीर राई गाउँपालिका उपाध्यक्ष गुरुराज राई , गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत साैधन राई र गाउपालिकाको कर्मचारिहरुले नेत्रज्योति संघ खोटाङ अध्यक्ष ईन्द्र कसजु सहित आँखाको डाक्टर सहित १६ जना चिकित्सक एवं प्राविधिकहरुलाई
स्वागत गरेका छन ।

केपिलासगढी द्वारा गाउपालिकानिशुल्क आँखा शिविर टोलिलाई स्वागत

केपिलासगढी गाउपालिका द्वारा निशुल्क आँखा शिविर टोलिलाई स्वागत

        स्वागत पश्चात् आजैबाट  केपिलासगढी गाउँपालिकाका दृष्टिविहिन, न्यून दृष्टी र मोतिबिन्दु समेतको निशुल्क जाँच तथा शल्यक्रिया, पालिकाको बाक्सिला स्वास्थ्य चौकीमा सुरु भएको छ । निशुल्क आँखा शिविर केपिलास गढी गाउँपालिकाको आयोजनामा तथा नेत्रज्योति संघ खोटाङ सगरमाथा चौधरी आँखा अस्पताल लाहानरुईत फाउण्डेसनको सहयोगमा दक्ष अनुभवि आँखाको डाक्टर सहित १६ जना चिकित्सक एवं प्राविधिकहरुबाट सेवा उपलब्ध गराउने कार्य भईरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत साैधन राईले बताउनु भयो ।

केपिलासगढी द्वारा गाउपालिकानिशुल्क आँखा शिविर टोलिलाई स्वागत

केपिलासगढी गाउँपालिका द्वारा  निशुल्क आँखा शिविर टोलिलाई स्वागत

         शिविर अवधिमा नेत्र ज्योति संघ खोटाङका अध्यक्ष लगायत पदाधिकारी एवं गाउँपालिकाको जनप्रतिनिधि साथै स्वास्थ्यकर्मीको समेत उपस्थिति हुनेछ । चस्मा सिफारिस भएका बिरामीले सहुलियत मूल्यमा विभिन्न पाँच स्केलको चस्मा पनि लिन सक्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर