भाद्र ३१, २०८३ मंगलबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

साकेला, खोटाङ —
साकेला गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा १२ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ। ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा निर्माण सम्पन्न उक्त भवनको अनुगमन गाउँपालिका अध्यक्ष श्री रवि प्रकाश राई तथा उपाध्यक्ष श्रीमती बिर्सिका राईले गर्नुभएको छ।

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

 

२०७८ मंसिर २१ गते शिलान्यास गरिएको यो भवन नेपालभरि छनौट गरिएका पाँच ठूला विद्यालय परियोजनामध्ये एक हो। सरस्वती माध्यमिक विद्यालय छ महिनामै निर्माण सम्पन्न भएका विद्यालयहरूमध्ये एक बनेको हो।

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

भवनसँगै अन्य आवश्यक भौतिक संरचनाहरू पनि निर्माण गरिएको छ, जसले शैक्षिक वातावरण थप सुदृढ बनाउने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष रविप्रकास राईले बताउनु भयो ।

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

स्थानीय तहको अग्रसरता, ब्रिटिश गोर्खा वेलफेयरको सहयोग र विद्यालय समुदायको सक्रियताले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास रहेको गाउपालिका उपाध्यक्ष विर्शिका राईले बताउनु भयो ।

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

१२ कोठे बिद्यालयको भवन ६ महिनामै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर