भाद्र ३१, २०८३ मंगलबार

नयाँ बर्ष विषेस सांगीतिक धमका

नयाँ बर्षको अबसर पारेर स्थानिय कलाकार हरुले बृहत सांगीतिक कार्यक्रम गरेको छ ।
खोटाङको दिक्तेल बजार स्थित पुरानो बेशक्याम्पमा बिहिबार साँझ खोटाङ रंग मन्च,पावर मुभ डान्स सेन्टर र सार्थक ब्याण्डको सामुहिक आयोजनामा सन्जिब राईको सम्योजनमा नयाँ बर्षको अबसरमा बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको हो ।


बृहत सांगीतिक कार्यक्रममा सयौको संख्यामा उपस्थित दर्शकहरुको बिचमा साईनो स्टारका फस्ट रनरअफ पर्शु बि.क साईनो कला केन्द्र खोटाङका कलाकार केदार अनुरागी, स्थानिय कलाकार अजय राई, उमेश राई लगाएतका कलाकार हरुले गीत प्रस्तुत गरेका थिए । दर्शकहरुको तालि र हुटीङको बीचमा पावर मुभ डान्स सेन्टरका लडान्सरहरुको बेजोड प्रस्तुती राखेका थिए ।

जिल्लाकै पहीलो सार्थक ब्याण्डले लाईभ गितहरु प्रस्तुत गरेका थिए । बृहत सांगीतिक कार्यक्रमको सन्चालन एल बी मगरले गरेका थिए भने जिल्ला स्तर मै कहलिएका गायनका प्रशिक्षक भक्त बि.क र राजन पुर्बेलिले बाध्यबादनमा साथ दीएका थिए । भने खोटाङ जिल्लाकालागी चर्चित हास्य कलाकार योगीन राईले दर्शकलाई धित मर्ने गरी हसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर