मंग्सिर १४, २०८० बिहिबार

गृह मन्त्रालयको पत्र, दोहोरो भत्ता थाप्ने वडा सदस्यलाई भत्ता कट्टा र असुलि

वडा सदस्यको दोहोरो भत्ता पछि गृहमन्त्रालयको पत्र

वडा सदस्यको दोहोरो भत्ता पछि गृहमन्त्रालयको पत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको वडा १ का निर्वाचित वडा सदस्यले  बिधुवा तथा एकल महिला भत्ता शिर्षकमा दोहोरो भत्ता गैर कानुनी हिसाबले बुझेको प्रमाणित भए भएको छ । दोहोरो भत्ता बुझेको प्रमाणित भएपछि  गृहमन्त्रालयले असुल उपर भनि साखा अधिकृत मेघराज सङ्करको हस्ताक्षरमा  चलानि नम्बर ७१६ को पत्र  २०७९/८/१२ गत्तेकादिन दोहोरो भत्ता लिईरहेकि  नव निर्वाचित अन्जना केसि बस्नेतलाई काटेको थियो ।

गृहमन्त्रालयले ब्वडा सदस्यलाई पठाएको पत्र

गृहमन्त्रालयले ब्वडा सदस्यलाई पठाएको पत्र

सोहि बिसयलाई लिएर खोटाङको सत्यतथ्य तथा निस्पक्ष रुपमा काम गर्दै आईरहेको सेम्तुम्मा प्रालि द्वारा संचालित मदानि खबर लाई उपलब्ध भयो सोहि आधारमा समाचार मिडिया हाउसको पेजमा हामिले तथ्य र प्रमाणको आधारमा २०७९/९/६ गतेकादिन बिहान समाचार सम्प्रेसण गरेका थियौ । उक्त समाचार केहि समय नबित्दै सबै सामु पुगेपछि संबंधित बस्नेत र वडाका जनप्रतिनिधि तथा कर्मचारिले मदानि खबरलाई दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर १ को आधिकारिक वडाको छाप र वडा अध्यक्ष नबराज राई ज्यु को हस्ताक्षर भएको चलानि नम्बर ५३३ रहेको पत्रमा विषय एकल महिला भत्ता काटिएको ब्यहोरा खुलाई सोहि मितिमा लगत कट्टा गरि असुल गरिएको मदानि खबरलाई पत्र उपलब्ध गराई जानकारि गराउनु भएको छ ।

मदानि खबरलाई जानकरिका लागि पठाईएको पत्र

मदानि खबरलाई जानकरिका लागि पठाईएको पत्र

सदरमुकाममा रहेको वडाको अवस्था यस्तो छ भने जिल्लाका अन्य वडाहरुमा के हालत होलान ? जनताको काम भन्दानि भत्ताको काममा लाग्ने केहि पात्रहरुको कारण आम जनप्रतिनिधिहरुलाई हेर्ने दृस्ठिकोण आम नागरिक बिच धमिलिएको छ । यो सामान्य उदाहरण र पाठको बिसय बन्न जुरुर छ । हामिले प्रसारण गरेको समाचार पहिलो र बिषय नयाँ भने हैन ।  यस पत्र संगै बिधुवा भत्ता बापतको कटौती तथा अहिले सम्मको वडा सदाय बस्नेतले  लिएको भत्ता लागत कट्टा भएको छ । जिल्ला भित्र भएका भ्रष्टाचार अनियमिततालाई खोज गर्ने हाम्रो अभियानमा तपाई आम दर्शक श्रोताको साथ र जागरुप्ता आजको आवस्यकता हो । एकातिर मन्चमा गएर भ्रष्टाचार गर्नु आमाको खुन खनुहो भन्ने कार्यालय हाताभरि म भ्रष्टाचार गर्दिन भन्ने तर ब्यवहारिकतामा नजानिदो तबरले सानो होस या ठुलो भ्रस्टाचार आँखा अघि भै रहेको छ । हामि माझ दैनिक, हरेक समय कम्प्लेन तथा सुचना आई रहेकैछ हामि लागिपरिरहेका छौ । भ्रस्टाचार र घुसखोरि जो कोहि हुन कानुनि दायरा सम्म ल्याई आम उपभोक्ता र नागरिक हरुलाई सुशासनको प्रत्याभूति गराउन हाम्रो क्यामेरा कलम सदैब लागिरहेको छ ।


  1. हाम्रो निरन्तर समृद्ध समाज र सुशासनको प्रत्याभुति दिलाउनका लागि निरन्तर कलम चल्ने छ । जहाँ पनि जहिले पनि , तर यो पहिलो हैन , अन्तिम पनि हैन अब निरन्तर तपाईहरु सामु उभिनेछ मदानि खबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर