भाद्र ३१, २०८३ मंगलबार

चुनावि भाईरल पुल खुल्ला , बाटोको कन्त बिजोक

सिताराम राई (सञ्जिव)

खोटाङ र उदयपुर जोड्ने छोटो दुरिको रुपमा रहेको महुरे फोक्सिन्टार सडक खण्डमा पर्ने फोक्सिन्टारको मोटरेबल पुलको उत्घाट्न भएको छ । औपचारिक रुपमा पुल उत्घाटन भने बाकि रहेको छ । आवत जावतकालागि भने खुल्ला गरिएको हो ।                                      पुल खुला भए संगै खोटाङका आम नागरिक हरुकालागि तराई क्षेत्रको यात्रा सहज हुने छ । चुनावी नारा र चुनावको बेला निक्कै भाईरल भएको यो पुल बन एशक बढि समय खर्चिएको छ । पुल बन्यो उत्घाटनकालागि तछाड मछाड भै रहदा बाटो भने हन्त बिजोक नै रहि आएको छ । हिउँदमा यात्रा गर्दा केहि सहजता भएपनि बाटो नबनेसम्म यसपुलबाट खोटाङे नागरिकहरुका लागि खासै गर्ब गर्न लाएक बिसय भने रहने छैन । फोक्सिन्टारको पुल ढिलै भएपनि बन्यो यो पुल बन्नुमा खोटाङको तत्कालिन माननिय र राजनैतिक दलहरुको भुमिका धेरै थोरै रहेकै छ । तर पुलको उद्घाटन भएको स्थल छेउ धाप्लाङको पुल भने लथालिङ्ग अवस्थामा लडिरहेको छ ।
फोक्सिङ्टारको पुल वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको थियोे ।

‘आर्क’ डिजाइनमा बनेको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो भने उक्त पुल १२० मिटर लम्बाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर