भाद्र २८, २०८३ शनिबार

दुबेकोलको स्वास्थ्य चौकी परिसरमा फलफुल जन्य बृक्ष राेपन

खोटाङ्को रावा बेसी गाउँपालिका-५ दुबेकोलको स्वास्थ्य चौकी परिसरमा इको हिमाल नेपाल र रावा बेसी गा.पा. वडा नम्बर ५ दुबेकोलको सहयोगमा फलफुलजन्य बोट बिरुवा रोपिएको छ । आज आँप,लिची,अशोका,एभोकाडो , टिमुर,स्याउ ,जुनार,धुपि स्वामि जातका बहुबर्शिय बिरुवाहरुको वृक्षारोपण कार्य प्रारम्भ भएको छ ।

स्वास्थ्य चाैकि परिसरमा बृक्ष रोपन गरिदै

स्वास्थ्य चाैकि परिसरमा बृक्ष रोपन गरिदै

वडा अध्यक्ष, पुर्वपालिका अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, दुबेकोलका स्वास्थ्य कर्मीहरु, इको हिमाल नेपालका कर्मचारीहरु र स्थानीय सक्रिय कृषकहरु लगायतको सहयोगमा वृक्षारोपण कार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर