भाद्र २८, २०८३ शनिबार

हट मिलन राईको नेपाली कथानक चलचित्र ‘बालापन’ को विशेष प्रदर्शन दिक्तेलमा हुँदै

  • खोटाङको सदरमुकाम दिक्तेल बजारमा खोटाङ्गे यूवा चलचित्र निर्माता हट मिलन राईको नेपाली कथानक चलचित्र ‘बालापन’ को विशेष प्रदर्शन हुने भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ सोल्माका राई निर्माता रहेको चलचित्र यहि असोज २८ र २९ गते दिक्तेलबजारमा प्रदर्शन गर्न लागिएको हो ।

 

नेपाली समाजमा घटेका यर्थात घटनाक्रमलाई समेटेर निर्माण गरिएको यश चलचित्र ‘बालापन’मा नेपालका चर्चित कलाकारहरु सबिन श्रेष्ठ, प्रियङ्का कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजकुमार थापा, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

शिव आरजीको निर्देशन रहेको चलचित्र एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा  हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता रहेका छन् । चलचित्रमा रामकृष्ण खरेलको छायांकन रहेको छ । कथानक चलचित्र विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर