बैसाख ३१, २०८३ बुधबार

पूर्वमिस नेपाल शृंखला खतिवडाले प्रेमी गरिन सार्वजनिक

पूर्वमिस नेपाल शृंखला खतिवडाले औपचारिकरूपमा प्रेमी सार्वजनिक गरेकी छन् । उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँगको प्रेम सार्वजनिक गरेकी हुन् ।

यद्यपि उनीहरूबीचको प्रेमबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।
शृंखलाले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले सम्भवसँगका केही भिडियो र तस्बिरहरू पनि सेयर गरेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग

  २०८३ बैसाख २८, आइतबार
रोशी, आरेन र असन्तुलित विकास

रोशी, आरेन र असन्तुलित विकास

  २०८३ बैसाख २५, बिहिबार

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार

सम्बन्धित खबर