बैसाख १, २०८३ सोमबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

गए राती केपिलासगढी गाउँपालिका बाक्सिला स्कुल कर्नरमा किशोर राईको घरमा आगालागि हुदा  बर्ष १५ कि सरिता तामाङ आफ्नो ज्यान बचाउन दुई तला माथी बाट हामफाल्दासख्त घाईते भएकी छिन , सरिताको मुखमा गहिरो चोट लागेको छ । ३ ओटा दाँत झरेको छ  साथै हात  भाचिएको खुट्टाको घुडा छेउमा हड्डी चोइटिएकोछ  हाम फाल्दा लडेर शरीरमा निकै दखल परेकोले हाल Teaching Hospital Maharajgang मा उपचाररत रहनु भएको छ उहाँको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सम्पुर्णमा उपचारका निमित्त आगोलागीबाट घाइते भएकि  सरिता तामाङको सम्पुर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने गाउपालिका अध्यक्ष समिर राईले भताउनु भयो ।

सामाजिक सन्जाल फेसबुक मार्फत पालिका अध्यक्ष समीर राई  यस्तो लेख्नु हुन्छ ।
“बाक्सिला बजारमा आगोलागीबाट घाइते भएकि बहिनी सरिता तामाङको सम्पुर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने जानकारी गराउदछु । तपाईंहरु जो जसरी यो बिपतको अबस्थामा खटी सहयोग गरिरहनु भएकोछ सबै तपाईहरुलाई धन्यवाद व्यक्त गर्द्छु।”


आगोलागी बिधुत सर्ट भै हुन सक्ने स्थानियहरुको धारणा छ। आगोलागिबाट घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । के कति क्षती भए विवरण आउन बाकी रहेको छ । पालिका भित्रका नागरिक हरुको पिडामा मल्हमपट्टि गर्ने काम गाउपालिकाको कामलाई अरु जनप्रतिनिधिहरुले पनि सिक्न जरुरि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर