बैसाख ७, २०८३ आइतबार

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

स्वादेशी उत्पादन अभियान“ उद्योमी सम्मान“ भन्ने नाराका साथ नवौ उद्योग दिवस खोटाङम भव्य साथ मनाइयो

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा घरेलु तथा साना उद्योग कार्यालय खोटाङले नवौ उद्योग दिवसको अवसरमा जिल्ला समन्वय समितिको प्रांगनमा जिल्ला भरिका उद्योगी उत्पादित भएका सामानको प्रदशर्नी गरेको छ ।


नवौ उद्योग दिवसको अवसर पारेर स्वादेशी उत्पादन अभियान“ उद्योमी सम्मान“ भन्ने नाराका साथ नवौ उद्योग दिवसको अवसरमा दिक्तेलमा भव्यताका साथ दिवस मनाएको छ
दिवसको अवसरको बसैखाली ठुलेको हेण्डीक्रपट व्यवसायी चन्द्र प्रसाद आचार्यलाई खाडी दौरा सुरुवाल साथै प्रमाणपत्र दिएर सम्मान गरिएको छ । अन्य एघार जना व्यवसायी सहभागीलाई सहभागीता प्रमाणपत्र साथै बाटो खर्च दिएको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी ममता राइलार्ई उतकृष्ट कार्यसम्पादनमा सम्मान गरेको छ ।
नवौ उद्योग दिवसको उदघाटन प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङले कार्याक्रम उदघाटन गरेका थिए ।
उद्योग व्यवसायीहरु व्यवसाय उत्पादन जोड दिए पनि बजार भाउ र बजार नपाएको अधिकांश उद्योमीहरुको गुनासो गरेका थिए । जती उत्पादनमा जोड दिए पनि राम्रो खाल्को बजार नपाएको गुनासो थियो । प्रदर्शनीमा उद्योमीहरु एकआपसमा मित्रता कायम गर्ने आफ्नो उपादन देखाउने अरुको हेर्ने बिचार आदप्रदान गर्ने दिवसमा स्थानीय सरकार पनि सहभागी हुने हुँदा उत्पादनमा लागेका उद्योगमा लागेको व्यवसायीहरुलाई सर्पोट पुग्ने व्यवसायीहरुको आशा रहेको शुभ कृषि र्फमका व्यवसायी शुभचन्द्र राई बताउँछन्

 

घरेलु तथा साना कार्यालय खोटाङले सिप विकास तालिम दिएर व्यवसायीहरु उत्पादन गरेको सामानहरु प्रदर्शनी गर्ने प्रचार पसार गर्ने बिक्री बितरण गर्ने उद्योग दिवसमा व्यवसायीहरुलाई प्रेत्साहन गर्नका लागी उद्योग दिवस मनाएको घरेलु तथा साना कार्यालयका कार्यालय प्रमुख भेषराज खतिवडाले बताए । उद्योग व्यवसायीहरुलाई कसरी प्रोत्साहन गर्ने स्थानीय सरकार प्रदेश सरकार के गर्दा उद्योग व्यवसायलाई बिस्तार गर्न सकिन्छ भन्ने उदेश्यका साथ नवौ उद्योग दिवस मनाएको खतिवडाले बताउनु भयो ।

नवौ उद्योग दिवसको अवसरमा जिल्ला राजतिनीक दल बिभिन्न संघ संस्थाको उपस्थित रहेको थियो । उद्योमीहरु आफनो सामान प्रदर्शन गरेर,दिवस मनाए पनि बास्तमा गाउँ गाउँका उद्योमीहरुको जिवन स्तर अहिले उस्कन सकेको छैनन् । अनुदान बिहिन बास्तबिकता व्यवसायी गरेका उद्योमीहरुको जिवन स्तर माथि उस्कन सकेको छैन् । बास्तमा यस्ता उद्योमीहरुलाई स्थानीय सरकारले प्रोत्साहन गरेर व्यावसाय टेवा पुग्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर