बैसाख ८, २०८२ आइतबार

एमसीसी सम्झौता विरुद्ध खोटाङमा हस्ताक्षर संकलन

एमसीसी सम्झौता विरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु गरिएको छ।

एमसीसी सम्झौताको विरुद्ध नागरिक समाजकातर्फबाट दिक्तेलबजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो। पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेलबजारको किरातचोक, त्रिबेणीचोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए। ‘नो एमसीसी, गो व्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो । बजार परीक्रमाको क्रममा करीब तीनहजार बढी हस्ताक्षर संकलन भएको नबीन राईले बताउनु भयो । नेपालको राष्ट्रीय स्वाधीनता रक्षाको लागी गाँउ बस्तीबाट सबै नेपाली जाग्नु पर्ने बेला आएको युग्सन कीरातीले धारणा ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर