असोज ९, २०८३ बिहिबार

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

खोटाङ, २०८२ असार ३०
जिल्ला खोटाङको बारापोखरी गाउँपालिका–४ फाक्टाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थान बस्ने वर्ष लगभग २५ की इन्द्रा राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटनास्थलमा प्राप्त जानकारी अनुसार, राति करिब साढे १० बजेको समयमा उनले मोबाइल चार्जरबाट मोबाइल छुटाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी  दिएको छ।

करेन्ट लागेपछि तत्कालै उपचारका लागि प्रयास गरिए पनि घटनास्थलमै उनको ज्यान गएको स्थानीय स्रोतले जनाएको छ। घटनाको विस्तृत विवरण तथा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विद्युत् उपकरण प्रयोग गर्दा सावधानी नअपनाउँदा यस्ता घटनाहरू बढिरहेको अवस्थामा, सरोकारवालाहरूले सचेत रहन जिल्ला प्रहरी कार्यालय खोटाङले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर